हयाबुसा जापानिज भाषा स्कुलको बारेमा जापानको प्रख्यात रास्ट्रिय दैनिक पत्रिकामा छापिएको छ !
हायाबुसाको भाषा-कल्चर अध्ययनको साथ साथै, जापान जानु अगाढी किन जापानी भाषा र कल्चर बुझेर जान आवश्यक छ ? भन्ने बिषयमा कुरा भएको थियो ! हाल, जापान गएर समस्स्य मा परेको नेपाली हरु धेरै छन् ! अझै राम्रो संग खान-पिन र काम हरु को ब्यबस्थापन गर्न नसकेर, धेरै प्रेसर खप्न नसकेर ज्यानै गुमाउने नेपाली हरु पनि बढेको छ ! एस्तो अवस्था मा कन्सलट्यान्सी हरुले राम्रो सगं बुझाएर, भाषा पढाएर, जापान पठाएन भने,
तपाइँ र तपाइको छोरा-छोरि हरु पनि समस्स्य मा पर्न सक्नु हुन्छ! तेही भएर प्यारेन्ट्स हरुले पनि राम्रो संग बुझेर मात्रै भाषा पढ्न पठाउनु होला ! र, पढ्न चाहना र, फी तिर्न सक्ने हरु मात्रै बिद्यार्थी भिसामा जानु होला ! फि तिर्न गारो छ ! सबै ऋण लिएर जान पर्ने अवस्था छ भने, राम्रो भाषा बनाउनुस्! SSW वोर्किंग भिषामा जानु होला ! नाम निकाल्न सजिलो हुन्छ ! चाडै हुन्छ भनेर बिद्यार्थी भिषामा एप्लाई नगर्नु होला! भाषा नपढी, सजिलै जापान पठाईदिनु हुन्न ? ब्याचलर छ, भाषा नपढि जापान जान चाहन्छु भन्ने हरु पनि हुनुहुन्छ ! हामि त्येस्तो काम गर्दैनौ! कम्तिमा पनि एक वर्ष भाषा नपढि कुनै भिषामा पनि एप्लाई गर्दैनौ! चाडै भन्दा पनि सक्षम भएर जापन जाऊ! जापान जानु अगाढी के गर्ने? कस्तो सोचाई - उद्देश्य राख्ने ? भबिष्यको योजना कसरि बनाउने ? क्यारिय काउसेलिंग , jicaको क्यारियर डेबलोपमेन्ट प्रोग्राम हरु पनि हामीले गर्दै आएका छौ !अवश्य भाग लिनु होला ! अन्तमा, भाषा पढिरहनु भएको बिद्यार्थी हरु लाइ फेरी पनि अनुरोध! हतार नगर्नु होला ! राम्रो तयारी गरेर मात्रै एप्लाई गरौ ! तपाइँ युद्दमा जादै हुनुहुन्छ भने अवश्य पनि तपाई लाइ राम्रो तालिम र हतियार को आवश्यकता पर्दछ, बिना तालिम, बिना हतियार युद्दमा होमिनु भयो भने के हुन्छ ? मैले भनिरहन पर्दैन ! जुन अहिले जापान मा भै रहेको छ ! समस्य्या आइरहेको छ !
#hctcnepal #studyjapanese #studentvisainjapan #SSWVisa #workinjapan
Hayabusa Consultancy & Training Center Pvt. Ltd.
Kathmandu-4, Maharajganj, Chakrapath(Opposite to Bahtbhateni Supermarket)
Tel:01-5916209, 9851327209
Mail:info@hayabusaconsultancy.com
Map: https://maps.app.goo.gl/d2Ev4Thp1FrxE6sw6
https://www.facebook.com/hctcnepa
https://vt.tiktok.com/ZSFoY2qFK/
https://youtu.be/nhPnSZ3SGKs?si=xopsbm_iP6ZS_tfAl